Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तीन बैठकमा अनुपस्थित भए कमिटीबाट हटाइने

तीन बैठकमा अनुपस्थित भए कमिटीबाट हटाइने

  • ललितपुर । सूचना पाएर पनि लगातार तीन वटा पार्टी बैठकमा उपस्थित नहुने सदस्यलाई नेकपा एमालेले कमिटीबाटै हटाउने निर्णय गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले लगातार तीन बैठकमा उपस्थित नहुने सदस्यलाई हटाउने निर्णय गरेको छ । 

    AGNI GROUP

    ठूलो कमिटीलाई छरितो बनाउनका लागि पदाधिकारीबाहेकको नयाँ सदस्य नथप्ने निर्णय पनि भएको उनले जानकारी दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij