Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

कामी रिता शेर्पाले गरे २७ औँ पटक सगरमाथाको सफल आरोहण

कामी रिता शेर्पाले गरे २७ औँ पटक सगरमाथाको सफल आरोहण

  • काठमाडौँ । कीर्तिमानी आरोही कामी रिता शेर्पाले बुधबार २७ औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक्सका अनुसार उनले बुधबार बिहान साढे ८ बजे सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् । 

    onlinepatrika
    Arghakhachi

    सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रुपमा कार्यरत छन् । उनी जनवरी २, १९७० मा  जन्मिएका थिए । उनले १९९२ देखि आरोहण सुरु गरेका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij