Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

नेपाल एसबिआई बैंकले सवारी साधन लिलाम गर्दै

नेपाल एसबिआई बैंकले सवारी साधन लिलाम गर्दै

  • काठमाडौँ । आफ्नो स्वामित्वमा रहेको सवारी साधन नेपाल एसबिआई बैंक लिमिटेडले लिलाम गर्ने भएको छ । बैंकले बैंकको रजिष्टार्ड कार्यालयको ‘टाटा विङ्गर भ्यान’ सवारी बिक्री गर्न लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    उक्त सवारी लिन चाहाने इच्छुक ब्यक्ति, कम्पनी वा संस्थाले सात दिनभित्र कम्पनीको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।

    AGNI GROUP

    nepal-sbi-bank.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij