Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सत्ता गठबन्धनको बैठक जारी

सत्ता गठबन्धनको बैठक जारी

  • काठमाडौँ । गठबन्धनमा आबद्ध सरकारमा सहभागी दलको बैठक बालुवाटारमा बसिरहेको छ । सो बैठकमा बजेट, रेशम चौधरी रिहाइ, नक्कली शरणार्थी प्रकरणलगायत विषष्मा छलफल भइरहेको हो ।

    onlinepatrika
    Arghakhachi

    ५ जेठमा सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो पनि सरकार समर्थित १० दलको बैठक बोलाएका थिए । बैठकमा सहभागी गठबन्धन दलका नेतासँग प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म नीति तथा कार्यक्रममा लिखित सुझाव दिन समयसीमा तोकिदिएका छन्। 

    AGNI GROUP

    बालुवाटार स्रोतका अनुसार बैठकमा सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैद गर्ने जिल्ला अदालतको फैसला सदर गरेपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे नेताहरुबीच छलफल भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij