Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अब संसदमा २० जना सांसदले प्रश्न सोध्न पाउने

अब संसदमा २० जना सांसदले प्रश्न सोध्न पाउने

  • काठमाडौं । प्रतिनिधि सभाको बैठकमा २० जना सांसदले प्रश्न सोध्न पाउने भएका छन् । आजको बैठकले प्रतिनिधि सभामा नियम निलम्बन गरेर यस्तो निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    स्वतन्त्र सांसदले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा आफूहरूले पनि प्रश्न सोध्न पाउनुपर्ने अडान राखेपछि प्रतिनिधिसभा बैठकको सुरुमै नियम निलम्बन गरिएको छ। 

    AGNI GROUP

    यसअघि प्रतिनिधि सभा नियमावलीको परिच्छेद ९ को नियम ५६ (५) मा एउटा बैठकमा १५ जना सांसदले प्रश्न गर्न पाउने व्यवस्था थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij