Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुदूरपश्चिम सरकारको बजेट अधिवेशन १३ जेठदेखि बस्ने

सुदूरपश्चिम सरकारको बजेट अधिवेशन १३ जेठदेखि बस्ने

  • काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारको बजेट अधिवेशन १३ जेठदेखि बस्ने भएको छ । मन्त्रिपरिषदको आइतबार बसेको पहिलो बैठकले बजेट अधिवेशनको मिति तय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन ६ जेठमा अन्त्य भएको थियो । जेठ १३ गते दिउँसो २ बजेदेखि बजेट अधिवेशन बोलाउने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij