Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लुम्बिनीको प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

लुम्बिनीको प्रदेश सभाको बजेट अधिवेशन आजदेखि

  • काठमाडौँ । आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दै छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बजेट अधिवेशन आह्वान गरेका हुन्।

    onlinepatrika
    Arghakhachi

    गत ९ जेठमा प्रदेश सरकारले सिफारिस गरेअनुसार अधिवेशन आह्वान भएको हो। जसअनुसार यो अधिवेशनको पहिलो बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

    AGNI GROUP

    प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट