Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

माइतीघरमा सिट्ठी जुलुस

माइतीघरमा सिट्ठी जुलुस

  • काठमाडौं। सहकारी क्षेत्रका समस्या समाधान गर्न माग गर्दै मंगलबार काठमाडौंमा विरोध प्रदर्शनको आयोजना गरिएको छ । सरकारलाई यस क्षेत्रका समस्या समाधानका लागि नेपाल सरकारलाई ब्युँझाउन भन्दै वृहत् सिट्ठी जुलुसको आयोजना गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    सहकारी समस्या समाधान सहजीकरण कार्यदल तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेडको आयोजनामा गरिएको जुलुस सिट्ठी बजाउँदै माइतीघरबाट नयाँ बानेश्वरसम्म पुगेको थियो ।

    AGNI GROUP

    प्रदर्शनका क्रममा सहकारीको अवैधानिक कर खारेज गर, सहकारी ऐन कार्यान्वयन गर लगायत प्लेकार्ड बोकेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij