Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

अवैध लागुऔषध गाँजासहित २ जना पक्राउ

अवैध लागुऔषध गाँजासहित २ जना पक्राउ

  • काठमाडौँ । गढी गाउँपालिका-२ ठुलोदमारबाट अवैध लागुऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका-१७ राजदेवी बस्ने ४९ वर्षीय बद्री खड्कासमेत दुईजनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीले करिब ९ सय २० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । ना.६३ प ६५८७ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij