Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

घनश्याम भुसाललाई पितृशोक

घनश्याम भुसाललाई पितृशोक

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ । उनका पिता जगन्नाथ भुसालको आइतबार निधन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज बिहान ७ बजे ९७ वर्षीय  जगन्नाथको निधन भएको हो । पारिवारिक स्रोतले उनको रूपन्देहीको तिलोत्तमा नगरपालिका-९ स्थित निवासमै निधन भएको जानकारी दिएको छ । स्वर्गीय भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij