Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विभाग ताहाचल स¥यो 

विभाग ताहाचल स¥यो 

  • काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचलमा सरेको छ । राजधानीको बुद्धनगरस्थित नेपाल हिमालयन सीमापार संघको भवनमा रहेको विभाग आइतबारदेखि ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयमा सरेको हो । 

    onlinepatrika
    Arghakhachi

    असार १ गतेदेखि पूर्णरुपमा सर्ने योजनामा रहेको विभागले पूर्णरुपमा नसर्दासम्म विभागले दुवै ठाउँबाट सेवा प्रदान गर्ने बताएको छ । शुक्रबारदेखि सामान सार्न थालसकेको भएपनि ताहाचलमा व्यवसथापन गर्न समय लाग्ने बताइएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij