Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक शनिबारका लागि बोलाइएको छ । बैठकका लागि जेठ २७ गते शनिबार दिउँसो १ बजे पार्टी कार्यालयमा बोलाइएको छ ।
बैठकमा विधान अधिवेशनको तयारी र समसामयिक राजनीति विषयमा छलफल हुने जनाइएको छ । बैठकमा सरकारमा रहेका मन्त्रीको काम, गठबन्धन सरकारको समिक्षादेखि पार्टीको संगठनसम्मका विषयमा छलफल हुने स्रोतले बताएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij