Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कालीकोटमा जिप दुर्घटना

कालीकोटमा जिप दुर्घटना


  • काठमाडौं । कालीकोटमा तीनजना सवार जिप भीरबाट खस्दा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
    रास्कोट नगरपालिकाबाट सदरमुकाम मान्मा जाँदै गरेको ग ३ च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको हो ।

    onlinepatrika
    Arghakhachi

    दुर्घटनामा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij