Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रपति पौडेल र स्वीस राजदूतबीच भेटवार्ता

राष्ट्रपति पौडेल र स्वीस राजदूतबीच भेटवार्ता

  • काठमाडौँ । नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापेलरले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन्। आफ्नो कार्यकाल सकेर राजदूत क्यापेलर स्वदेश फर्कंदैछिन् । शुक्रबार राष्ट्रपति निवास पुगेर उनले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेकी हुन्।

    onlinepatrika
    Arghakhachi

    स्वीस सरकारले नेपालको विकास र नेपालीप्रति देखाएको सद्भाव उदाहरणीय रहेकोराष्ट्रपति पौडेलले बताएका थिए। उनको सचिवालयका अनुसार राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वाससमेत व्यक्त गरेका छन्। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij