Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रिय परिचयपत्र बनाउन सिन्दुर पुछ्नुपर्ने नियम हटाउन माग

राष्ट्रिय परिचयपत्र बनाउन सिन्दुर पुछ्नुपर्ने नियम हटाउन माग

  • काठमाडौँ । राष्ट्रिय परिचयपत्र बनाउँदा आफ्नो संस्कृति, रीतिरिवाजअनुसार लगाइएका शृंगार र पोशाक लगाउन नपाइने नियम हटाउन माग गरिएको छ । 

    onlinepatrika
    Arghakhachi

    सांसद अब्दुल खानले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै संस्कृति, रीतिरिवाजअनुसार लगाइएका श्रृंगार पुछ्नुपर्ने र पोशाक लगाउन नपाउने नियमले आमनागरिक राष्ट्रिय परिचयपत्र बनाउने कार्यलाई बहिष्कार गरिरहेको जानकारी दिए । साथै उनले यस्ता प्रावधान हटाउन माग पनि गरेका छन् । 

    AGNI GROUP
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij