Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै

  • काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । उक्त बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहेन संसद् सचिवालयले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    आजको बैठकमा सांसदहरूले मन्त्रालयगत बजेटमाथि धारणा राख्नेछन् । सचिवालयका अनुसार आज सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको खर्च शीर्षकमाथि छलफल हुने बताएको छ । गत जेठ १५ गते सरकारले १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij