Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

धरानमा पनि फिल्म ‘आदिपुरुष’ प्रदर्शनमा रोक

धरानमा पनि फिल्म ‘आदिपुरुष’ प्रदर्शनमा रोक

  • काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि उपमहानगरभित्र भारतीय चलचित्र ‘आदिपुरुष’ चल्न नदिने भएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत् उनले धरानका चलचित्र हलहरूलाई आदिपुरुष प्रदर्शन नगर्न निर्देशन दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै पोखरा र काठमाडौँ महानगरपालिकाले भने कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने जनाएका छन् । चलचित्र आदिपुरुषमा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्याइएको हुँदा सोमबारदेखि कुनै पनि हिन्दी चलचित्र चल्न नदिने दुवै महानगरले जनाएका हुन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij