Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको निधन भएको छ । अस्पताल स्रोतका अनुसार उपचारको क्रममा कानुनमन्त्रीको निधन भएको हो । सिंह सवार गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij