Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

कोरियामा युवाको निधन

कोरियामा युवाको निधन

  • काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका सुर्खेतका एक युवकको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १०, घुस्राका ३० वर्षीय अमर बुढामगरको सुतेकै ठाउँमा निधन भएको बताइएको छ ।

    onlinepatrika
    Arghakhachi

    दक्षिण कोरियास्थित नेपाली समाजले दिएको जानकारी अनुसार कम्पनीको होस्टेलमा सुतेकै स्थानमा मगरको निधन भएको हो । भाषा परीक्षा उतीर्ण गरेर कोरिया पुगेका उनको घरमा श्रीमती र छोराछोरी छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij