Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

बियरको बोतलले 'तिमीलाई' कसले हान्दियो ? 

बियरको बोतलले 'तिमीलाई' कसले हान्दियो ? 

  • गायक प्रकाश सपूतमाथि बियरको बोतल प्रहार भएको छ । रोमानियामा आयोजित एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका बेला उनीमाथि बोतल प्रहार भएको हो । 

    onlinepatrika
    Arghakhachi

    कार्यक्रममा सहभागी एक दर्शकले सपूतमाथि बोतल प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

    AGNI GROUP

    बोतल प्रहारपछि सपूत प्रस्तुति बीचमै रोकेर स्टेजबाट बाहिरिएको भिडियोमा देख्न सकिन्छ । 

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij