Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

चर्को ब्याज असुल्ने साहुहरु पक्राउ 

चर्को ब्याज असुल्ने साहुहरु पक्राउ 

  • काठमाडौं । चर्को ब्याज असुलेको आरोपमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मनोजकुमार दास, शिवनारायण यादव र तारिणीप्रसाद साह रहेको प्रहरीले जनाएको छ । पक्राउ गरिएकाहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij