Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिनिधिसभाको बैठक स्थगित्

प्रतिनिधिसभाको बैठक स्थगित्

  • काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित् भएको छ । आजको बैठकमा विनियोजित बजेटमाथिको छलफल सकेर पारीत गर्ने कार्यसूची रहेकोमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराएका छन् ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट स्पष्ट जवाफ नआएको भन्दै एमाले, रास्वपालगायतका विपक्षी दलले सदन अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij