Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रविले मागे एमालेको साथ

रविले मागे एमालेको साथ

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेको साथ मागेका छन्। धान दिवस मनाउन चितवन जाने क्रममा लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चितवनमा माछा र केरा विदेशी आयात रोकेको भन्दै एमालेको साथ चाहिएको बताएका थिए ।

    onlinepatrika
    Arghakhachi

    उनले भने, ‘आत्मनिर्भर चितवन सुरू भएको छ । माछा र केराचाहिँ विदेशको यहाँ ल्याउन पाइँदैन भनेर अभियान चलिरहेको छ । त्यसमा तपाईंहरूको मद्दत चाहियो ।’

    AGNI GROUP

    त्यसपछि ओलीले भने, ‘देशभित्रको मात्रै ल्याउनेरु?’

    ओलीले लामिछानेलाई साथ दिने बताएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij