Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रतिनिधिसभाको बैठक पाँच मिनेट नबसी सकियो, फेरि बस्ने 

प्रतिनिधिसभाको बैठक पाँच मिनेट नबसी सकियो, फेरि बस्ने 

  • काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पाँच मिनेट पनि नबसी सकिएको छ । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्दै बैठक सकिएको हो ।

    onlinepatrika
    Arghakhachi

    सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटपश्चात् बस्ने जानकारी गराएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij