Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दुई संसदीय समितिको बैठक बस्दै

दुई संसदीय समितिको बैठक बस्दै

  • काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जस अन्तर्गत अर्थ समितिको बैठक आज बिहान ८ बजेबाट शुरु हुनेछ भने दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठक बस्दैछ ।

    onlinepatrika
    Arghakhachi

    समितिको बैठकमा समितिगत विषयमाथि छलफल हुनेछ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij