Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

घरबाट लागुऔषध बिक्री !

घरबाट लागुऔषध बिक्री !

  • काठमाडौं । झापामा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरेको आरोपमा दुईजना युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नं. ३ बस्ने २४ वर्षीया सन्ध्या राई र शिवसताक्षी नगरपालिका वडा नं.९ झरना टोल बस्ने २४ वर्षीया झरना विक रहेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    आफ्नै घरमा प्रतिबन्धित लागुऔषध बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले निजको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम ५०० मिलिग्राम फेला परेकोले थियो ।
    यस विषयमा इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij