Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

हेल्थपोष्टभित्र किशोरी बलात्कृत, दुई जना पक्राउ !

हेल्थपोष्टभित्र किशोरी बलात्कृत, दुई जना पक्राउ !

  • काठमाडौं । कञ्चनपुरमा १६ वर्षीया किशोरी बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमर बहादुर खत्री रहेका छन् । उनीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    ती दुई युवकले किशोरीलाई सोही नगरपालिका–५ हेल्थपोष्ट प्रकृति शुद्द डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij