Logo

Jul 09 2025 | २०८२, असार २५ गते

Jul 09 2025 | २०८२, असार २५ गते

गायक तामाङको हत्या आखिर कस्ले ग¥यो

गायक तामाङको हत्या आखिर कस्ले ग¥यो

  • काठमाडौं । गायक तथा कलाकार रोविन तामाङको आकस्मिक निधनबारे प्रहरीले अनुसन्धान थालेका छ । मंगलबार साँझ बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा मृत भेटिएका तामाङको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले तामाङले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।

    images
    images
    images

    तामाङको निधनका बारेमा अनुसन्धान भईहरहेको बुढानिलकण्ठ प्रहरीले जनाएको छ । गायक तामाङको निधन कसरी भयो भन्ने खुलेको छैन । प्रहरीका अनुसार गायकको शव भेटिँदा कोठाको ढोका भित्रबाट लागेको थियो ।

    images

    घटनास्थलमा कुनै सुसाइड नोट नभेटिएको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारणबारे केही बताउन सकिने प्रहरीको भनाई छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij