Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

  • काठमाडौं । इलाममा १४ वर्षीया बालिकालाई तीन महिनादेखि बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रोङ गाउँपालिका–१ शान्तिपुर कटहरे बस्ने ३० वर्षीय अमृत बहादुर राई रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।राईले ती बालिकालाई विगत तीन महिना अगाडि देखिनै जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बर्फल्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij