Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

वरिष्ठ पत्रकार हरिबहादुर थापालाई पितृशोक

वरिष्ठ पत्रकार हरिबहादुर थापालाई पितृशोक

  • काठमाडौं । काठमाडौँ इकागज अनलाइनका पूर्वप्रधानसम्पादक तथा वरिष्ठ पत्रकार हरिबहादुर थापालाई पितृ शोक परेको छ । वरिष्ठ पत्रकार हरिबहादुरका पिता केदारबहादुर थापाको आज बिहान काठमाडौँमा मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

    ८९ वर्षीय केदारलाई आज बिहान उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको परिवारका एक सदस्यले बताए । उनका अनुसार दुई सातादेखि केदार विरामी थिए । 

    AGNI GROUP

    उनको अन्त्येष्टि पशुपति आर्यघाटमा आज बिहान ११ बजे गरिने उनले बताए । केदारका ६ छोराहरू छन् भने दुई छोरीहरू छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij