Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

वडाध्यक्षको भरियो गोजी, अख्तियारको खोजी !

वडाध्यक्षको भरियो गोजी, अख्तियारको खोजी !

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ परेका वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं.५ का अध्यक्ष सबदुल मियाँविरुद्ध बिहीवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    प्रवक्ता दाहालका अनुसार मियाँ भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा पक्राउ परेका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij