Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललिता निवास प्रकरण : बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकियो

ललिता निवास प्रकरण : बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकियो

  • काठमाडौ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ ।सर्वोच्चका न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा यसबारे सुनुवाइ भएको हो ।

    onlinepatrika
    Arghakhachi

    ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेपछि मीनबहादुर गुरुङ, सुधीरकुमार शाह, धर्मप्रसाद गौतमले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

    AGNI GROUP

    सुनुवाइ सकिएपनि आदेश भने आउन बाँकी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij