Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । मिति २०८० असार गते देखी दोलखा चरिकोट घरभई हाल काठमाडौँ बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ बस्ने बर्ष ६८ को मानबहादुर तामाङ घरमा कोही कसैलाई जानकारी नगराई आफुखुशी हिडी हराएको हुँदा कसैले देखेको भए वा फेला पार्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय वा आफन्तको फोन न. ९८४९०४००४४ मा जानकारी गराईदिन हुन अनुरोध गरिन्छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij