Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

हजुरबुबाले लिए नातिको ज्यान

हजुरबुबाले लिए नातिको ज्यान

  • बैतडीमा हजुरबुवाको कुटाइबाट नातिको ज्यान गएको छ। मुडेलीधारका ५० वर्षीय गणेश साउदको कुटाइबाट २ वर्षीय रेशमको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार हजुरबुवाको कुटपिटबाट अर्का ८ वर्षीय नाति रिजन गम्भीर घाइते भएका छन् । रेशम र रिजनका आमा र हजुरआमा घाँस काट्न गएका बेला हजुरबुवा गणेशले उनीहरुलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बताए । 

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij