Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

कालीमाटीका सटर भाडामा लगाउन टेन्डर आह्वान (सूचनासहित)

कालीमाटीका सटर भाडामा लगाउन टेन्डर आह्वान (सूचनासहित)

  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारको ९ वटा सटर भाडामा लगाउन टेन्डर आह्वान गरिएको छ । आइतबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ९ वटा सटर भाडामा लगाउन टेन्डर आह्वान गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    टेन्डर आह्वान गरिएका सटरमा तोकिएका सामान मात्र राख्नुपर्नेछ । यी सटरको न्यूतम भाडा घरबहाल कर र अन्य करबाहेक न्यूनतम २१ हजार २६० देखि अधिकतम ५८ हजार ४०७ रूपैयाँ तोकिएको छ ।

    AGNI GROUP

    टेन्डर प्रक्रियाबाट छनोट भएका व्यक्ति तथा फार्मले ५ वर्षसम्म सटर सञ्चालन गर्न पाउनेछन्

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij