Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

  • काठमाडौं । राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। १ साउन दिउँसो १:०१ बजेका लागि तय भएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो। 

    onlinepatrika
    Arghakhachi

    सोमबारका लागि तय भएको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसक्ने र अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको संघीय संसद्का महासचिव भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij