Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

जुम्ला आगजनी घटना : १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु

जुम्ला आगजनी घटना : १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु

  • काठमाडौं । गत राति जुम्लामा ७ वटा घरमा आगजनी गरेको आशङ्कामा जुम्ला प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार राति गुठीचौर गाउँपालिकाको विभिन्न ठाउँका ७ वटा घरमा आगो लगाइएको थियो ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीले शङ्कास्पद दश जना नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए । गएराती धवलपुर गाउँमा दुई, बाउली गाउँमा एक, ढुडाखोजमा एक,माथिल्लो देहारजिबुरमा एक, खल्ला वडामा दुई गरी सात घरमा आगो लगाइएको प्रहरीले बताएको  छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij