Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

पहिरोले लियो आमाछोराको ज्यान 

पहिरोले लियो आमाछोराको ज्यान 

  • काठमाडौं । बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको ज्यान गएको छ । पुर्चौडी नगरपालिका-२ को भैरुमा पहिरोमा परि २५ वर्षीया अञ्जु जागरी र उनका पाँच वर्षीय छोरा रिजनको ज्यान गएको हो ।

    onlinepatrika
    Arghakhachi

    पहिरोमा पुरिएर अञ्जुका श्रीमान गोब्बर जागरी घाइते भएका छन् ।  उनको पुरिएको अवस्थामा उद्दार गरेर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट