Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

१० वर्षमा आठ क्विन्टलभन्दा बढी सुन बरामद

१० वर्षमा आठ क्विन्टलभन्दा बढी सुन बरामद

  • काठमाडौं । पछिल्लो १० वर्षमा आठ क्विन्टलभन्दा बढी अवैध सुन बरामद भएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७१र७२ यता ८०९ केजी सुन बरामद भएको हो । यसबीचमा सुन तस्करीको आरोपमा ७२२ जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेहरु अधिकांश भरिया र केही कर्मचारी छन् । प्रहरीले चूडामणि उप्रेती ‘गोरे’बाहेक कुनै पनि सुन तस्करीका नाइकेलाई पक्रन सकेको छैन ।
    प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलबाटै सबैभन्दा सुन तस्करीमा संलग्नलाई पक्राउ गरेको तथ्यांक छ । प्रहरीका अनुसार ४९७ जना विमानस्थलबाट पक्राउ परेका हुन् ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट