Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

न्यूजिल्याण्डकी न्यायमन्त्रीद्धारा राजीनामा

न्यूजिल्याण्डकी न्यायमन्त्रीद्धारा राजीनामा

  • काठमाडौं । न्यूजिल्याण्डकी एकमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएकी छन् । अत्याधिक मदिरा सेवन गरेर नियम उल्लंघन गरेको आरोप लागेपछि न्यायमन्त्री किरी एलेनले आज आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनीले आइतबार राती अत्याधिक मदिरा सेवन गरेर पार्किङमा राखेको अर्को कारसँग आफ्नो कार ठोक्काएकी थिइन्। उक्त दुर्घटनापछि मन्त्री किरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
     
    उक्त जाँचमा उनले रक्सी सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनले कानूनी सीमा नाघेको आरोप लगाएको थियो । रक्सी सेवन गरेर नियम उल्लंघनको आरोपपछि उनले पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij