Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लागूऔषधसहित भारतीय नागरिक पक्राउ

लागूऔषधसहित भारतीय नागरिक पक्राउ

  • काठमाडौँ । कैलालीबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा  ५१ वर्षीय भारतीय नागरिक हरिओम सिंह राजपुत रहेका छन् । कैलालीको टिकापुर नगरपालिका–९ खग्रौला प्रहरी चेकपोष्ट नजिकबाट ६ ग्राम ६० मिलिग्राम लागूऔषधसहित राजपुतलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले युपी ३१ बी एक्स ६८९७ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा लुकाई राखेको लागूऔषध फेलापारी मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij