Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कोसीका सभामुख गौतमले राजीनामा दिने तयारी

कोसीका सभामुख गौतमले राजीनामा दिने तयारी

  • काठमाडाैं । कोसी प्रदेशमा सभामुखको राजीनामा गराएर पुनः गठबन्धनले नयाँ सरकारका लागि दाबी पेस गर्ने भएको छ । आज साँझ ५ बजे प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समयसीमा सकिँदैछ।

    onlinepatrika
    Arghakhachi

    त्यसअघि काेसीका सभामुख बाबुराम गौतमले राजीनामा दिने लागेका हुन् । गठबन्धनले मुख्यमन्त्री पदका लागि समयसीमा अघि नै प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij