Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमालेमा फर्किए एकीकृत समाजवादीका उप्रेती

एमालेमा फर्किए एकीकृत समाजवादीका उप्रेती

  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डिल्लीप्रसाद उप्रेती एमालेमा फर्किएका छन् । एमाले नेता रेवती पन्तका अनुसार सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा पुगेर उप्रेतीले आफू अव एमालेमै रहेर राजनीति गर्ने बताएको हो । 

    onlinepatrika
    Arghakhachi

    उप्रेतीलाई एमालेका वार्ता समितिका संयोजक सुमन प्याकुरेल लगायतले एमालेमा फर्काउन प्रयास गरेका थिए । उप्रेती २०७९ सालमा भएको निर्वाचनमा एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनबाट प्रदेशमा उम्मेदवार बनेका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij