Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भक्तपुरमा पदयात्रा हुँदै

भक्तपुरमा पदयात्रा हुँदै

  • काठमाडौँ । भक्तपुरमा पर्यटक प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले पदयात्रा हुने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको उपस्थितिमा यसबारे सरोकारवालाहरुबीच छलफल भएको छ ।

    onlinepatrika
    Arghakhachi

    यही २० साउन गते पदयात्रा हुने जनाइएको छ । नगर प्रमुख प्रजापतिका अनुसार भक्तपुर नगरपालिकाले आन्तरिक र बाह्य पर्यटकहरूको प्रवद्र्धनको लागि पदयात्राको आयोजना गर्न लागेकोहो । 

    AGNI GROUP

    कार्यक्रममा वडाध्यक्ष श्यामकृष्ण खत्री, पूर्ववडाध्यक्ष लक्ष्मीनारायण खत्री, शिक्षिका बिकुलक्ष्मी कोजुले नगरपालिकाको आयोजनामा हुन लागेको पदयात्रा सफल पार्न सबैले सहयोगको आग्रह गरे । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij