Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै

जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै

  • काठमाडौैँ । जनमत पार्टीको केन्द्रीय समितिको बैठक बिहीबार (आज) बस्दैछ । बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा पार्टी केन्द्रीय समितिको बैठक बस्न लागेको हो । बैठक आज बिहान १० बजे शुरु हुनेछ । 

    onlinepatrika
    Arghakhachi

    बैठकमा थपिएका केन्द्रीय सदस्यहरूको शपथ र संगठन सुदृढीकरण अभियानबारे छलफल हुनेछ । जनमत पार्टीको २ सय २० सदस्यीय केन्द्रीय समिति रहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij