Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमाले कार्यालयमा अझै टोपबहादुरको नेम प्लेट

एमाले कार्यालयमा अझै टोपबहादुरको नेम प्लेट

  • काठमाडौँ । ललितपुरस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा नेता टोपबहादुर रायमाझीको नेम प्लेट अझै हटाइएको छैन । पार्टी सचिव तहको जिम्मेवारीमा रहेका रायमाझी केही महिना अघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए । रायमाझी पक्राउ परेलगत्तै एमालेले उनलाई  निलम्बन गरेको थियो ।

    onlinepatrika
    Arghakhachi

    पार्टी कारबाहीमा परेका रायमाझीको कोठा यसबेला सुनसान छ । उनको कार्यकक्षमा नेता–कायकर्ता आउजाउ पूर्ण रुपमा बन्द छ ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij