Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सुन तस्करी प्रकरण : एसपी थापाको नेतृत्वमा अनुसन्धान

सुन तस्करी प्रकरण : एसपी थापाको नेतृत्वमा अनुसन्धान

  • काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले एसपी सञ्जय सिंह थापाको नेतृत्वमा एक क्विन्टल सुन तस्करी अनुसन्धान सुरु गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतका अनुसार उनले हिजोदेखि अनुसन्धानको नेतृत्व पाएका हुन् । गत साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन सिनामंगलबाट नियन्त्रणमा लिएको थियो ।

    AGNI GROUP

    सोही प्रकरणमा राजस्व चुहावटमा २० दिनसम्म अनुसन्धान गरेको विभागले आइतबार सबै फाइल र पक्राउ परेका १८ जना प्रहरीलाई बुझाएको थियो । सोमबारदेखि भने सीआइबीले औपचारिक रूपमा अनुसन्धान सुरु गरेको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij