Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

देउता चढेको भन्दै आमाको हत्या

देउता चढेको भन्दै आमाको हत्या

  • काठमाडौँ । आफ्नै आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय नवीन भण्डारीलाई आफ्नै आमा ४८ वर्षीया शारदा भण्डारीको हत्या अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    एक्कासी आफूलाई देउता चढेको भन्दै नवीनले कोठामा गई पैँयाको लठ्ठीले टाउकोमा प्रहार गर्दा शारदाको घटनास्थलमै मृत्यु भएको थियो ।सो खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यानीखालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij