Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

होटलको ३ तला माथिबाट खसेर चालक घाइते

होटलको ३ तला माथिबाट खसेर चालक घाइते

  • काठमाडौं । जिल्लाको मन्थली स्थित एजिएस होटलको तीन तला माथिबाट खस्दा एक चालक घाइते भएका छन् । काठमाडौंबाट बीएबी १८७९ नम्बरको इलेक्ट्रोनिक (इको) भ्यानमा चौधरी ग्रुपको मार्केटिङ काम गर्दै आएका काठमाडौं चन्द्रागिरी नगरपालिका १२ का अन्दाजी ५० वर्षका गोबिन्द दास महर्जन घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।  

    onlinepatrika
    Arghakhachi

    महर्जनलाई रामेछाप सामुदायिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि धुलिखेल पठाइएको पनि निरीक्षक थापाले जानकारी दिए । घटनाको कारण अहिलेसम्म पनि खुल्न नसकेको र थप अनुसन्धान भइरहेको थापाले बताए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij