Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुन तस्करी प्रकरणमा व्यापारी अडुकिया पक्राउ

सुन तस्करी प्रकरणमा व्यापारी अडुकिया पक्राउ

  • काठमाडौँ । सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले उनलाई  शुक्रबार पक्राउ परेका हुन्।

    onlinepatrika
    Arghakhachi

    त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार दिल्ली हुँदै नेपाल आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभागलाई बुझाइएको  छ। उनी व्यापारी राजेश अकुडियाका छोरा हुन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij